नियम १६
राजस्वको केन्द्रीय हिसाब राख्ने
नियम ११ बमोजिम कार्यालयबाट प्राप्त मासिक विवरण र नियम १३ बमोजिमको वार्षिक आर्थिक विवरण अनुसार तालुक कार्यालयले केन्द्रीय राजस्व लेखा महालेखा परीक्षकको कार्यालयबाट तोकिएको ढाँचामा तयार गर्नु पर्नेछ ।